ऐतिहासिक सिन्धुली गढी दरबार : -

संरक्षणको पर्खाइमा सिन्धुलीगढी दरवार । नेपाललाई कब्जा गर्न आएका अंग्रेजहरुलाई पराजित गर्ने ऐतिहासिक स्थल सिन्धुलीगढी संरक्षण गर्न कसैको त्यती ध्यान पुगेको पाईदैन् । यस्ता महत्वपुर्ण स्थलहरुको संरक्षण गर्नु भन्दा पनि त्यहाँका भौतीक संरचनाहरु दिन प्रतिदिन चोरी निकासी हुँदा पनि सम्बन्धित निकाय भने मौन रहेको छ । संरक्षण गर्न सरोकारवाला निकायहरु अग्रसर हुनु पर्ने समय आएको छ । तस्विर : – यम चौलागाई/शिद्धबाबा More »

सामुदायिक रेडियो शिद्धबाबा ९८.४ मेगाहर्जको टावर

You can completely customize the featured slides from the theme theme options page. You can also easily hide the slider from certain part of your site like: categories, tags, archives etc. More »

साग वेच्न सिन्धुलीमाढी ल्याउदै : -

सिन्धुलस्को ग्रामिण भेगबाट साग वेच्न ल्याउदै महिलाहरु । किसानहरु गाउँमा सडक नपुग्दा उत्पादन गरिएको साग सिन्धुलीमाढीमा ल्याएर वेच्न बाध्य छन् । ग्रामिण क्षेत्रका किसानहरु यसरी तरकारी ब्यापार गरेर दैनिक जीविका चलाउदै आएका छन् । तस्विर : - नविनबाबु अधिकारी / शिद्धबाबा । More »

ग्रामिण सडक :

सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै जलकन्या र मझुवा गाविसमा जाने सवारी साधन । त्यस क्षेत्रका सर्वसाधारण जनताहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । साधुँरो सडकमा यात्रुको चाँपले गर्दा जुनसुकै समयमा पनि दुर्घटना हुनसक्ने जोखिम भए पनि संम्बन्धित निकायको भने ध्यान पुग्न सकेको छैन । साधुँरो सडकमा यसरी जोखिममा यात्रा गर्न बाध्य ग्रामिण भेगका सर्वसाधारणहरुको यथार्थ खै कस्ले बुझ्ने । तस्विर : नविनबाबु अधिकारी/ शिद्धबाबा । More »

लोप हुँदै अलैची : -

सिन्धुलीको ग्रामिण गाविसमा लगाईएको अलैची । अलैची खेतीवाट हरेक बर्ष लाखौ लाख आम्दानी लिन सकिने भएपनि यसमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् । जिल्लाको महाभारत क्षेत्रका सवै गाविस अर्थात ओसिलो उत्तरी मोडा भएको जमीनहरुमा अलैचि खेती गर्न सकिने कृषि प्राविधिकहरुको भनाईछ । तस्विर : नविनबाबु अधिकारी / शिद्धबाबा More »

सिन्धुलीको जुनार :-

जुनारको राजधानी भनेर सिन्धुलीलाई चिनिन्छ । सिन्धुलीका ५३ गाविस मध्य ४ गाविस जुनार उत्पादनकालागि मुख्य क्षेत्र मानिन्छ । सिन्धुलीका अन्य ४० भन्दा बढी गाविसमा जुनार उत्पादनको सम्भावना रहेको छ । जुनार ब्यबसाय बाट सिन्धुलीका किसानले बार्षिक न्युनतम ५० हजार देखि २ लाख ५० हजार सम्म आय आर्जन गर्ने गर्दछन् । More »

 

आगलागि पिडितका लागि युवा संघ सिन्धुलीद्धारा राहत संकलन

नबिनबाबु अधिकारी सिन्धुली बैशाख ४ । सिन्धुली जिल्लाका विभिन्न स्थानमा भएको आगोलागिबाट क्षती पुगेका आगलागि पिडितहरुका लागि युवा संघ सिन्धुलीले राहत संकलन गरेको छ । युवासंघ सिन्धुलीको आयोजनामा भएको राहत संकलन कार्यक्रमबाट २८ हजार ५ सय ३५ रुपैंया अन्य जिन्सि

टाटा सुमो दुर्घटना ४ घाईते

नबिनबाबु अधिकारी सिन्धुली, बैशाख ३ । सिन्धुलीको मुलकोटमा टाटा सुमो दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । कण्माण्डौ बाट खोटाङको हलेसि तर्फ जानै गरेको ना १ ज ४३५३ नम्बरको टाटा सुमो दुर्घटना हुदा ४ जना सामान्य घाईते भएको जिल्ला

आगलागीका घटनाहरु दिन प्रतिदिन बढ्दै

पुर्णप्रसाद न्यौपाने   ओखलढुङगा, बैशाख २ । ओखलढुंगामा आगलागीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् । पछिल्लो समय जिल्लाका अधिकांश सामुदायीक वन क्षेत्र र घरहरु आगलागीबाट जलेर नष्ट हुनेक्रम बढेपछि आगलागीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको पाईएको हो । पछिल्लो

मारेको चरा पोलेर खान खोज्दा धन जनको क्षती

नबिनबाबु अधिकारी  सिन्धुली, बैशाख २ । सिन्धुलीको महादेव स्थान गाँउ विकास समिति वडा नम्बर ७ मा बालबालीकाले मारेको चरा पोलेर खान खोज्दा आगलागि भएको छ । आगालागि बाट स्थानीय ७० बर्षिय वीर वहादुर थामीको आगोले जलेर ज्यान गएको छ ।

रेडियो शिद्धबाबाको नवबर्ष आगमन साँझ २०७१

नबिनबाबु अधिकारी सिन्धुली, चैत ३० । रेडियो शिद्धबाबा ९८ दशमलव ४ मेगाहर्जले भोली भब्यताका साथ नव बर्ष २०७१ लाई स्वागत गर्दैछ । हरेक बर्ष झै यस बर्ष पनि रेडियो शिद्धबाबाले रेडियोका स्रोता, शुभचिन्तक तथा सर्वसाधारण संग खुसि साटा साट गरी

सिन्धुलीमा सवारी कारवाहीबाट ५ लाख भन्दा बढी राजस्व संकलन

नबिनबाबु अधिकारी सिन्धुली, चैत ३० । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले यस आर्थिक बर्षको आज सम्मको सवारी साधन कारवाही र राजस्व संकलन सार्वजनिक गरेको छ । यस आर्थिक बर्षको सुरुवात देखी आज सम्म २ लाख ४ हजार ८१ सवारी साधन

नया बर्ष २०७१ को रौनक

रमेश बर्नवाल बाँके, चैत ३० । नया बष मनाइर्दै नया बर्षको स्रुवात संगै शुभकमना आदन प्रदान कार्यक्रमले बाँके लगाएत देशभरनै ब्यपकता पाएको छ । नया बर्ष २०७१ को अगमान र २०७० को बिदाइ गर्दै नया बर्षमा शुभकमना आदन प्रदान गर्ने

भिमेश्वर – ३ राईगाउमा १३ घर जलेर नष्ट,१ करोड बराबरको धनमाल जलेर नष्ट

नबिनबाबु अधिकारी / शिद्धबाबा सिन्धुली, चैत २८ । सिन्धुलीको भिमेश्वर गाविस वडा नं ३ राईटोलमा जंगलको डडेलोे मानव वस्तिमा प्रवेस गर्दा १३ घर जलेर नष्ट भएको छ । यस्तै आगलागि बाट ४ गोठ पुर्ण रुपमा नष्ट र २ घरमा आंशिक

स्थानियबासी नै जुटे सर्प दंश उपचार केन्द्र निर्माणमा

गीता चिमोरिया  महोत्तरी, चैत २६ । महोत्तरीको बर्दिवास क्षेत्रका स्थानिय बासीले आफ्नै पहलमा सर्प दंश उपचार केन्द्र संचालन गर्ने तयारी गरेका छन् । गौरीवास २ मा भवन निर्माण गरेर उनीहरुले सर्प दंश उपचार केन्द्र सञ्चालन गर्न लागेका हुन् । महोत्तरीका

बर्दिबासमा अख्तियारको सम्पर्क कार्यालय स्थापना

गीता चिमोरिया  महोत्तरी, चैत २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासमा सम्पर्क कार्यालय स्थापना गरेको छ । जनकपुर अञ्चलका ६ वटा जिल्लालाई हेर्ने गरी आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले बर्दिवासमा सम्पर्क कार्यालय सञ्चालमा ल्याएको हो । आयोगको क्षेत्रीय कार्यालय